सिफारिस कर्ताहरुसामु निर्मित व्यवसाय



सिफारीस भनेको बजारमा नयाँ ग्रहकहरुलाइ प्रवेश गराउनु हो। यहाँ पुरानो ग्राहकहरुको माध्यम बाट यस्ता कग्राहकहरुलाइ बजारमा प्रवेश गराइन्छ। जसबाट उत्कृष्ट ग्राहक प्राप्तिको सम्भावना रहन्छ। भने उच्च बिक्रिकी पनि वसम्भावना रहन्छ। कम बजारक्षेत्र ओगटेको व्यवसायका लागि यो रणनिति प्रभावकारी हुन्छ। ठूला वा साना जुन  सुकै प्रकृतिका व्यवसायलाइ योरणनिति उपयुक्त हुन्छ।

  • उपयुक्त योजना तयार गर्ने

ग्राहकहरुलाइ व्यवसाय तर्फ आकर्शित गर्न आकर्शक योजनाहरुको तयार गर्नु पर्दछ। जसमा बिभिन्न अवसर तथा पुरस्कारको व्यवस्था गर्नु पर्दछ। कम्पनिले आकर्शक कोडहरु तथा उपयुक्त नामका साथमा बिक्री प्रक्रिया अगाडि बढाउनु पर्दछ। अधिक ग्रहकहरुको पहिचान भएको सञ्जाल मार्फत बिक्रि प्रक्रिया अगाडि बढाउनु पर्दछ। यहाँ धेरै सम्भावित लाभहरु प्राप्त गर्न सकिन्छ। त्यसकारण बिक्रि रणनिति उपयुक्त बनाउनु पर्दछ।

  • अन्तरक्रियात्मक कार्यक्रम

कम्पनिले अन्तरक्रियात्मक कार्यहरू संचालन गर्नु पर्दछ। जुन व्यवसायलाइ स-फलताको बाटोमा लैजाने महत्वपुर्ण माध्यम हो। व्यवसायको उचित उत्पदन ग्राहकहरु समक्ष पुर्याउन यसले मद्धत ग्रदछ। यो कार्यहरुद्धारा ग्राहकहरुलाइ उत्प्रेरित गर्न, संगठित गर्न सकिन्छ। जसले ग्राहक बफादारितामा मद्धत पुर्याउदछ। उनिहरुको फरक फरक बिचाहरु संकलन गर्न र ग्राहकमुखि सेवाहरु प्रदान गर्नकालागि व्यवसायलाइ मद्दत गर्दछ।

  • अवसर भएका ग्राहकहरुको पहिचान

सिफारिस भन्नाले अवसर बोकेका ग्राहकहरुको बारेमा जानकारी लिइ ग्राहकहरुको बृद्धि गर्नु हो। जहाँ आफ्ना पुराना ग्राहकहरुलाइ आफ्नो उत्पादनको बारेमा नयाँ ग्राहकहरुलाइ जानकारी गराउन अनुरोध गर्न सकिन्छ। त्यस्ता कार्यहरु गर्दा नियम र सर्तहरु भने स्पष्ट बनाउनु पर्दछ।

  • दोहोरो पुरस्कारको व्यवस्था

बजार बृदि गर्नका लागि बिशेष ग्राहकहरुलाइ उच्च कदर दिनु पर्दछ। जसका लागि उनिहरुलाइ समयमै पुरस्कार तथा उपहारको व्यवस्था गर्नु पर्दछ। यस्ता कार्यहरुको बारेमा उपयुक्त रणनिति योजना निर्माण गर्नका लागि एकतृत हुनु पर्दछ। उपहार तथा पुरस्कार घोषणा गर्ने महत्वपुर्ण आधारका रुपमा सिफारिसलाइ लिन सकिन्छ।

  • सञ्चार

ग्राहकहरुलाइ आफू प्रति आकर्षित गर्नका लागि बिभिन्न अवसरहरुको जानकारि गराउनु पर्दछ। ग्राहकहरुलाइ आफु तर्फ आकर्षण गर्ने उपयुक्त माध्यम सञ्चार हो। त्यसैले आफ्ना बिभिन्न योजनाहरुको बारेमा ग्राहकलाइ व्यक्तिगत रुपमा जानकारी गराउनु पर्दछ। जसका लागि सामाजिक सञ्जालका स्रोतहरु महत्वपुर्ण पाटोका रुपमा स्थापित भएको छ। त्यसैले आफ्नो व्यवसायको उत्पादन बारे सञ्चरका माध्यमहरुद्धारा प्रसाण गर्न सकिन्छ।

Download Moru App to Pay from anywhere
Cashback & Offers

Exciting cashback and offers are waiting for you.

Refer & Earn up to 100

Refer Moru to your friends and family and get rewarded.

Recharge & Pay Bills
About Us
Career
Go Digital Now
Notices
© 2023 Moru. All Rights Reserved. Terms of Use