सझेदारी कारर्यक्रम



साझेदारी कार्यक्रम एक व्यवसायिक रणनितिको कार्य हो। साझेदारि कार्यले व्यवसायिक साझेदारहरुलाइ तिब्रगतिमा कार्य सम्पादन गर्न अभिप्रेरित गर्दछ ।

साझेदारी कार्यक्रम

साझेदारी कार्य एक जटिल कार्यको रुपमा रहेको छ । साना संगठनहरुका लागि यो एकदमै जटिल¸ महंगो र व्यवसायिक लक्ष्य प्राप्तिमासमेत कठिनाइ उत्पन्न गराउने प्रकृतिको हुन्छ। त्यसैले यो ठूला व्यवसायीक कंम्पनि तथा व्यवसायहरुका लागि मात्र उपयुक्त मान्न सकिन्छ। किनकि त्यस्ता संगठमा अधिक लगानिकर्ताहरु रहने गर्दछन । यसरी साझेदारी कार्य गर्दा साझेदार संस्था वा व्यवसायले उनिहरुको ग्राहकको व्यक्तिगत विवरण तथा पुर्ण जानकारी सुरक्षित रुपमा संकलन गरेका छन  या छैनन त्यस कुराको बारेमा पूर्ण जानकार हुन अत्यावसेक छ। साझेदारहरुबिचमा व्यबहारीक विस्वास रहनु पर्दछ र प्रत्येक साझेदारलाइ छुट्टा छुट्टै व्यवस्थापन समेत गर्नु पर्दछ। जसका लागि एक छुट्टै प्राविधिक प्रणालिको समेत बिकाष गराउन अत्यावसेक हुन्छ।

साझेदारी कार्यक्रम तयार पार्ने प्रक्रीयाहरु

  • साझेदारहरुको प्रोफाइल तयार गर्ने¸ विभिन्न स्रोतहरु (शोसल मिडिया) बाट विवरणहरु संकलन गर्ने
  • संम्भावित ग्राहकहरुको बारेमा जानकारी प्राप्त गर्ने र उनिहरुलाइ प्राथमिकता दिएको महसुस गराइ शसक्तरुपमा लागि पर्ने
  • बिशेष कर्मचारी योजना तयार गराउने र साझेदारहरुको लाभ तथा लागत गणना गराउने

 

कसरि प्रभावकारी साझरेदार कार्यक्रम बनाउने

व्यापार बिस्तार गर्न भिन्न भिन्न क्षेत्रहरुबाट साझेदारहरु लिने उनिहरुलाइ संगठनमा आबद्ध गराउने र समस्याहरु समाधानमा कार्य गर्ने। सत्य तथा यथार्थ जानकारी प्राप्त गर्न विश्वासिलो र भरपर्दो साझेदारको नियुक्ति गर्ने। साझेदारहरुलाइ औपचारीक तथा अनौपचारीक कर्यक्रमहरुमा सहभागि गराउने जसकारण बलियो र दिगो सम्बन्ध कायम गराइ व्यवसायिक लाभ प्राप्तिमा सकारात्मक प्रभाव पर्न जान्छ।

Download Moru App to Pay from anywhere
Cashback & Offers

Exciting cashback and offers are waiting for you.

Refer & Earn up to 100

Refer Moru to your friends and family and get rewarded.

Recharge & Pay Bills
About Us
Career
Go Digital Now
Notices
© 2023 Moru. All Rights Reserved. Terms of Use