संगठनको बिक्रि बृद्दीका ३ महत्वपुर्ण कार्यहरु



बिक्रिको उच्च बृदी कुनै पनि व्यवसायको महत्वपुर्ण तथा अपेक्षित उपलब्धि हो। अधिक बिक्रिले व्यवसायलाइ प्रतिस्पर्धिहरु समक्ष टिकाइ राख्न मद्दत गर्दछ।बिक्रिमा उच्च बृद्दि हासिल गर्न निम्न चरणहरु पार गर्नु पर्दछ।

  • पहिचान

व्यवसायले उच्च बिक्रि गर्नका लागि बजारको इतिहास, व्यबसायको बिगतका रेकर्डहरु तथा आगामि लक्ष्य जस्ता स्रोतहरुबाट उपयुक्त ज्ञानको पहिचान गर्नु पर्दछ। जस्ले उच्च बिक्रिमा सहयोग गर्दछ । प्राप्त ज्ञानहरुको संकलन गरेर प्रसंग अनुसारको बिश्लेषण गर्नका लागि भिन्न भिन्न बिभागहरुमा बितरण गर्नुपर्दछ। त्यसलाइ उपयुक्त बिश्लेषण तथा समिक्षा गरी कार्यन्वयन गर्नु पर्दछ जसले उच्च बिक्रि हासिल गर्न मद्दत गर्दछ।

  • मिसावट

कुनै पनि संगठनले आफ्नो तागात र कमजोरिको पहिचान गर्नु पर्दछ। संस्थाको बिक्रीमा बृद्दि ल्याउनकालागि त्यस्ता पक्षहरुका बारेमा आवश्यक सुधारात्मक कार्यहरु गर्नु पर्दछ। जस्ले संगठनलाइ सहि बाटो तर्फ लैजान मद्दत गर्दछ। यस प्रक्रियामा बारम्बार वा नियमित रुपमा बिभिन्न स्रोतहरुबाट अध्ययन गर्ने तथा त्यसको उचित व्यवस्थापन गर्ने कार्यमा सक्षम रहेमा व्यवसायले लक्ष्य प्राप्ति गर्न सक्दछ। त्यसैले संगठनमा सुधारात्मक नेतृतवको कार्य गर्नु पर्दछ जसले बिक्रि बढाउनकालागि समेत सक्षम भुमिकाको निर्बह गर्दछ।

  • परिणाम

ज्ञान तथा सुधारहरुबाट प्राप्त सकरात्मक परिवर्तनलाइ परिणाम भनिन्छ।यसले संस्थालाइ गुणस्तरिय कार्य सम्पादन तथा उत्पादनमा सहयोग गर्दछ। संगठनको प्रभावकारीता, दक्षतालाइ यसले मार्गदर्शन गर्दछ।त्यसैले सम्पुर्ण बिभागहरु कार्यमा संलग्न हुनु पर्दछ र ज्ञानको कार्यन्वयनले उच्च बिक्रि प्राप्तिमा मद्दत गर्दछ। ग्राहकहरुको माग तथा प्रतिक्रियाले पनि  संस्थाको उच्च बिक्री हासिल गर्न मद्दत गर्दछ।

 

Download Moru App to Pay from anywhere
Cashback & Offers

Exciting cashback and offers are waiting for you.

Refer & Earn up to 100

Refer Moru to your friends and family and get rewarded.

Recharge & Pay Bills
About Us
Career
Go Digital Now
Notices
© 2023 Moru. All Rights Reserved. Terms of Use