डिजिटल सेना- II



अब मोरु डिजिटल वालेटले डिजिटल सेनाको भर्तिको लागि आह्वान गरेको छ । के तपाईं नेपालमा डिजिटल अर्थव्यवस्थाको आधारशिलाको रुपमा सेवा गर्न चाहनुहुन्छ, जसका लागि मोरु तपाईको लागि एउटा महत्वपूर्ण माध्यम हुनसक्छ। 

एक डिजिटल सेनाको रुपमा तपाईले कति व्यक्तिलाई डिजिटल प्रेरणा दिन सक्नुहुन्छ र डिजिटल  अर्थव्यवस्था तिर लैजान सक्नुहुन्छ भन्ने आधार द्वारा मोरुले तपाईलाई कमाईको अवसर प्रदान गर्नेछ। जस अन्तर्गत अनवीज्ञ व्यक्तिहरुलाई उनिहरुको डिजिटल जीवन सुरु गर्न र हौसला प्रदान गर्न सक्नुहुनेछ ।

एक डिजिटल सेनाको रुपमा तपाईले आफ्नो र तपाइको क्षेत्रका सम्पूर्ण व्यक्तिहरुलाई डिजिटल प्रेरणा प्रदान गर्न सक्नुहुनेछ  ।

डिजिटल सेना कसरी भाग लिन सक्नुहुन्छ?

१. मोरूमा दर्ता गर्नुहोस्।

२. KYC प्रमाणित गर्न सबै विवरणहरू भर्नुहोस्।

यति गरेपछि तपाँई कमाई गर्नका लागि सक्षम हुनुहुनेछ

          अब तपाईको मोरु वालेटको प्रोफाईलमा क्लिक गर्नुहोस्।

          एप सेटिङ्गमा रहेको रेफर एण्डको अप्सनमा क्लिक गर्नुहोस्।

          एन्ड्रोईड वा आईओएस मध्ये एक अप्सन छनौट गर्नुहोस्।

          सामाजिक संजालको माध्यमबाट आफ्नो साथी  परिवार र आफन्तलाई आफ्नो रेफरल लिङ्क शेयर गर्नुहोस र उनिहरुलाई आफ्नो डिजिटल जिवन सुरु गर्न मद्दत गर्नुहोस र उनिहरुको हरेक कारोवारमा कमाई गर्नुहोस्। 

जसका लागि तपाईले गर्नु पर्ने काम:

       १.      मोरु एपमा भएको आफ्नो रेफरल लिङ्क शेयर गर्नु पर्नेछ।

       २.      लिङ्क प्राप्त गर्ने व्यक्तिलाई डिजिटल जिवन कसरि उपयुक्त छ र यसको बारेमा जानकारी

            प्रदान गर्नुहोस्।

      ३.      डिजिटल कारोबार गर्नका लागि आह्वान र सहयोग गर्नुहोस्।

     कमाई कसरी हुनेछ :

       –          जब लिङ्क प्राप्त गर्ने ब्यक्तिले आफ्नो मोरु खाता दर्ता गर्नुहुनेछ तपाईले रु ७.७७ प्राप्त गर्नुहुनेछ।

       –          जव लिङ्क प्राप्त गर्ने ब्यक्तिले आफ्नो KYC प्रमाणित गराउनुहुन्छ तपाईले रु ३.३३ प्राप्त          गर्नुहुनेछ।

          जब लिङ्क प्राप्त गर्ने ब्यक्तिले आफ्नो मोरु वालेटबाट पहिलो २० वटा कारोवार गर्छन तपाईले सो कारोवार वापत रु १.११ का दरले मोरु बोनस प्राप्त गर्न सक्नुहुनेछ।

यसरी तपाईले एक व्यक्तिलाई डिजिटल प्रेरणा प्रदान गरेर मोरुबाट रु ३३.३ सम्म कमाई गर्न सक्नुहुनेछ।

साथै डिजिटल जिवन शुरु गर्ने व्यक्तिले समेत बोनस प्राप्त गर्नुहुनेछ।

१.      दर्तामा रु ५.५५

२.      KYC मा रु ३.६

३.      प्रत्यक पहिलो २० कारोवारमा ०.१ का दरले कमाई गर्नुहुनेछ।

यस योजनामा रु ११.१ सम्म बोनस प्राप्त गर्नहुनेछ।

 यसरी कमाई गर्नका लागि हाम्रो नियम र सर्तहरु लागु हुनेछ र हाम्रो फेसबुक पेजमा जोडिएर दैनिक उच्च कमाई गर्ने ग्राहक र कमाईको प्रक्रिया हेर्न सक्नुहुनेछ जुन निम्न रहेकाे छ :-

रेफर कर्ताले कमाई निम्नानुसार गर्नुहुने छः

  • लिङ्क प्राप्त गर्ने ब्यक्तिले आफ्नो मोरु खाता दर्ता गर्दा लिङ्क प्रदान गर्ने व्यक्तिले रु ७.७७ प्राप्त गर्नुहुनेछ।

उदाहरणका लागि पिकेले मोरु दर्ता गर्नकालागि केपिलाई भन्छ भने¸पिकेले मोरु दर्ता सफलतापुर्वक गरेपछि पिकेले रु ७.७७ प्राप्त गर्नेछ भने लिङ्क प्राप्त गर्ने केपिले आफ्नो मोरु खाता दर्ता गर्दा रु ५.५५ प्राप्त गर्नुहुनेछ।

  • लिङ्क प्राप्त गर्ने ब्यक्तिले आफ्नो मोरु KYC प्रमाणित गराएपछि लिङ्क प्रदान गर्ने व्यक्तिले रु ३.३३ प्राप्त गर्नुहुनेछ भने KYC प्रमाणित गर्नेले ३.६ प्राप्त गर्नुहुनेछ।

उदाहरणका लागि यदि केपिले KYC का लागि सबै विवरण भर्छ र यसलाई प्रमाणित गराउँछ भने पिकेले अर्को रु ३.३३ बोनस प्राप्त गर्नेछ र केपिले ३.६ बोनस प्राप्त गर्नेछ।

  • लिङ्क प्राप्त गर्ने ब्यक्तिको पहिलो २० कारोबारमा लिङ्क प्रदान गर्नेले रु १.१ प्राप्त गर्नेछ भने कारोवार गर्ने ब्यक्तिले पहिलो २० कारोबारमा रु ०.१ प्राप्त गर्नेछ।

उदाहरणका लागि यदि केपिले मोवाईल टपअप वा अन्य कुनै बिल भुक्तानि गर्छ भने पिकेले पुन: रु. १.१, २० वटा कारोबार सम्म प्राप्त गर्नेछ भने केपिले मोवाईल टपअप वा अन्य कुनै बिल भुक्तानि गर्छ भने रु. ०.१ बोनस २० वटा कारोबारसम्म प्राप्त गर्नेछ । यसरि केपिलाई डिजिटल केपि बन्नमा प्रेरित गरे वापत पिकेले रु ३३.३ प्राप्त गर्न सक्नेछ भने केपिले डिजिटल केपि बने बापत रु ११.१ प्राप्त गर्न सक्नेछ। यसरि डिजिटल सेनामा नियुक्ति गराउदा रु ३३.३ र नियुक्ति हुदा रु ११.१ मोरु बोनस प्राप्त हुनेछ।

जानकारी:

  •   लिङ्क प्रदान गर्ने व्यक्ति (रेफरर): रेजिष्टर्ड MORU प्रयोगकर्ताहरू जसले निम्ता पठाउने छन्
  • लिंक  प्राप्त गर्ने ब्यक्ति (रेफरी): एक व्यक्ति जसले रेफररबाट निमन्त्रणा प्राप्त गर्दछ।   
  •  KYC : आफ्नो ग्राहकलाई चिन्ने विवरणहरू जुन रेफरीले भर्नु पर्छ।
  • कारोबार : कुनै पनि प्रकारको रेफरीले गर्न बिल भुक्तानी, टपअप, पैसा पठाउने (न्यूनतम रकम -रु.१०।)।

नियम तथा सर्तहरु:

. मोरुले कुनै सुचनाबिना नै कुनै कुरा बदल्न वा परिबर्तन गर्ने अधिकार राख्दछ ।

. डिजिटल सेनाको दोश्रो ब्याच असार ८-२०७८ सम्म रहने छ ।

. पहिलो २० कारोबारको पुरस्कार मात्र पैसा पठाउन टप-अप बिजुलीको बिल पानी,टेलिफोन ,ईन्टरनेट बिल भुक्तान गर्दा लागू हुनेछ ।

. पुरस्कार तब कमाईन्छ जब रेफरर र रेफरिको मोबाईल फरक फरक छ ।

. यदि एउटै मोबाईलमा एक भन्दा बढि खाताहरु लगइन गरिन्छ भने मोरुले स्वत रुपमा सक्रिय हुनबाट बञ्चित गर्ने छ । 

 

 

 

 

 

 

 

 

 

 

 

Download Moru App to Pay from anywhere
Cashback & Offers

Exciting cashback and offers are waiting for you.

Refer & Earn up to 100

Refer Moru to your friends and family and get rewarded.

Recharge & Pay Bills
About Us
Career
Go Digital Now
Notices
© 2023 Moru. All Rights Reserved. Terms of Use