डिजिटल सेना रिलोडेड



 अब मोरु डिजिटल वालेटले डिजिटल सेनाको भर्तिको लागि आह्वान गरेको छ । के तपाईं नेपालमा डिजिटल अर्थव्यस्थाको आधारसिलाको रुपमा सेवा गर्न चाहनुहुन्छ, जसका लागि मोरु तपाईको लागि एउटा महत्वपूर्ण माध्यम हुनसक्छ।

एक डिजिटल सेनाको रुपमा तपाईले कति व्यक्तिलाई डिजिटल प्रेरणा दिन सक्नु हुन्छ र डिजिटल  अर्थव्यवस्था तिर लैजान सक्नु हुन्छ भन्ने आधार द्वारा मोरुले तपाईलाई कमाईको अवसर प्रदान गर्नेछ। जस अन्तर्गत अनवीज्ञ व्यक्तिहरुलाई उनिहरुको डिजिटल जीवन सुरु गर्न र हौसला प्रदान गर्न सक्नुहुनेछ ।

एक डिजिटल सेनाको रुपमा तपाईले आफ्नो र तपाइको क्षेत्रका सम्पूर्ण व्यक्तिहरुलाई डिजिटल प्रेरणा प्रदान गर्न सक्नुहुनेछ  ।

जसका लागि तपाईले गर्नु पर्ने काम:

१.      मोरु एपमा भएको आफ्नो रेफरल लिंक शेयर गर्नु पर्नेछ।

२.      लिंक प्राप्त गर्ने व्यक्तिलाई डिजिटल जिवन कसरि उपयुक्त छ र यसको बारेमा जानकारी प्रदान गर्नुहोस्।

३.      डिजिटल कारोबार गर्नकालागि आह्वान र सहयोग गर्नुहोस्।

कमाई कसरी हुनेछ :

          जव लिंक प्रप्त गर्ने ब्यक्तिले आफ्नो मोरु खाता दर्ता गर्छन तपाईले रु.९.९९ प्राप्त गर्नुहुनेछ।

          जव लिंक प्रप्त गर्ने ब्यक्तिले आफ्नो मोरु वालेटबाट पहिलो ३ बटा कारोवार गर्छ तपाईले सो कारोवार वापत रु.५.५६ का दरले, रू.१६.६८ बोनस प्राप्त गर्न सक्नुहुनेछ।

यसरी तपाईले एक व्यक्तिलाई डिजिटल प्रेरणा प्रदान गरेर मोरु बाट रु २६.६७ सम्म कमाई गर्न सक्नुहुनेछ।

साथै डिजिटल जिवन शुरु गर्ने व्यक्तिले समेत दर्तामा रु.६.६६ बोनस प्राप्त गर्नुहुनेछ।

 

यस सँग मोवाईल टपअपमा मोरुको ३% बोनस तथा अन्य बोनसका योजना अन्तर्गत समेत कमाई गर्न सक्नेछन। र सो रकम जुनसुकै प्रयोजनका लागि समेत प्रयोग गर्न सक्नेछन।

 

 

यसरि कमाई गर्नका लागि हाम्रो नियम र सर्तहरु लागु हुनेछ र हाम्रो फेसबुक पेजमा जोडिएर दैनिक उच्च कमाई गर्ने ग्राहक र कमाईको प्रक्रिया हेर्न सक्नुहुनेछ जुन निम्न रहेका छन:-

रेफर कर्ताले कमाई निम्नानुसार गर्ने छ?

  • लिंक प्रप्त गर्ने ब्यक्तिले आफ्नो मोरु खाता दर्ता गर्दा लिंक प्रदान गर्ने व्यक्तिले रु.९.९९ प्राप्त गर्नेछ।

उदाहरणका लागि पिकेले मोरु दर्ता गर्नकालागि केपि लाई भन्छ भने¸केपिले मोरु दर्ता सफलतापुर्वक गरेपछि पिकेले रू.९.९९ प्राप्त गर्नेछ भने लिंक प्रप्त गर्ने ब्यक्ति केपिले आफ्नो मोरु खाता दर्ता गर्दा रू.६.६६ प्राप्त गर्नेछ।

  • लिंक प्रप्त गर्ने ब्यक्तिको पहिलो ३ कारोबारमा लिंक प्रदान गर्नेले रु.५.५६ प्रति कारोबारमा प्राप्त गर्नेछ ।

 उदाहरणका लागि यदि केपिले एक मोवाईल टपअप वा अन्य कुनै बिल भुक्तानि गर्छ भने पिकेले पुन: रु.५.५६, ३ वटा कारोबार सम्म प्राप्त गर्नेछ।

यसरि केपिलाई डिजिटल केपि बन्नमा प्रेरित गरे वापत पिकेले रु.२६.६७ प्राप्त गर्न सक्नेछ भने केपिले डिजिटल केपि बने बापत रु।६.६६ प्राप्त गर्न सक्नेछ। यसरि डिजिटल सेनामा नियुक्ति गराउदा रु.२६.६७ र नियुक्ति हुदा रु। ६.६६ मोरु बोनस प्राप्त हुनेछ।

जानकारी:

          लिंक प्रदान गर्ने व्यक्ति (रेफरर): रेजिष्टर्ड MORU प्रयोगकर्ताहरू जसले निम्ता पठाउने छन्

 

          क प्रप्त गर्ने ब्यक्ति (रेफरी): एक व्यक्ति जसले रेफररबाट निमन्त्रणा प्राप्त गर्दछ।

 

           KYC : आफ्नो ग्राहकलाई चिन्ने विवरणहरू जुन रेफरीले भर्नु पर्छ।

 

    कारोबार : कुनै पनि प्रकारको बिल भुक्तानी र टपअप (न्यूनतम रकम -१० रु।) उनीहरूको मोरो खाता मार्फत रेफरीले गर्नुपर्ने।

 

 

तपाईं कसरी भाग लिन सक्नुहुन्छ?

१. मोरूमा दर्ता गर्नुहोस्।

२. KYC प्रमाणित गर्न सबै विवरणहरू भर्नुहोस्।

 

यति गरेपछि तपाँई कमाई गर्नका लागि सक्षम हुनुहुनेछ

          अब तपाईको मोरु वालेटको प्रोफाईलमा क्लिक गर्नुहोस्।

          एप सेटिङका रहेको रेफर एण्डको अप्सनमा क्लिक गर्नुहोस्।

          एन्ड्रोईड वा आईओएस मध्ये एक अप्सन छनौट गर्नुहोस्।

          सामाजिक संजालको माध्यम बाट आफ्नो साथि परिवार र आफन्तलाई आफ्नो रेफरल लिंक शेयर गर्नुहोस र उनिहरुलाई आफ्नो डिजिटल जिवन सुरु गर्न मद्धत गर्नुहोस र उनिहरुको हरेक कारोवारमा कमाई गर्नुहोस्।

 

नियम तथा सर्तहरु:

. मोरुले कुनै सुचनाबिना नै कुनै कुरा बदल्न वा परिबर्तन गर्ने अधिकार राख्दछ ।

. यो योजना थप २०,००० रेफरलका लागि मात्र लागु हुनेछ।

. पहिलो ३ कारोबारको बोनस मात्र टप-अप, बिल भुक्तानी गर्दा लागू हुनेछ ।

. पुरस्कार तब कमाईन्छ जब रेफर र रेफरिको मोबाईल फरक फरक छ ।

. यदि एउटै मोबाईलमा एक भन्दा बढि खाताहरु लगइन गरिन्छ भने मोरुले स्वत रुपमा सक्रिय हुनबाट बन्चित गर्ने छ ।

Download Moru App to Pay from anywhere
Cashback & Offers

Exciting cashback and offers are waiting for you.

Refer & Earn up to 100

Refer Moru to your friends and family and get rewarded.

Recharge & Pay Bills
About Us
Career
Go Digital Now
Notices
© 2023 Moru. All Rights Reserved. Terms of Use